जुम्ला कारागारबाट केही दिनअघि फरार भएका ४१ कैदीमध्ये ३ जनालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ ।
आज प्रहरीले नियन्त्रणमा लिएकाेमा पुण प्रसाद भन्डारी दिपेन्द्र सुनार रमेश नेपाली सार्की रहेकाे जि प्र का जुम्लाले जनाएकाे छ।
प्रहरीका अनुसार बाँकी २२लजना अझै फरार रहेका छन् र उनीहरूको खोजीकार्य जारी रहेको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धानपछि पुनः कारागारमा पठाइने तयारी गरिएको छ।



