वासिङटन : अमेरिकामा चुनावी माहोल चलिरहँदा ७ हजार जति अमेरिकी सेनाले राष्ट्रपति डोनल्ड ट्रम्पको समर्थनमा खुला पत्र लेखेका छन् ।उक्त खुला पत्रमा ६ सय ७४ जना सैनिकले हस्ताक्षर गरेका छन् । पछिल्लो समय मिडियामा ट्रपमाथि आधारहिन आरोप आएको भन्दै उनीहरुले रोष प्रकट गरेका छन् । अपरिचित स्रोतबाट ट्रम्पमाथि मिडिया आक्रमण भएको उनीहरुको गुनासो छ । हालै ‘द एटलान्टिक’मा प्रकाशित रिपोर्ट समेत सैनिकहरुले उल्लेख गरेका छन् ।
Next Post

राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना सदैभ कटिबद्ध छ : प्रधानसेनापति थापा
२४ भाद्र २०७७, बुधबार २२:२४
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेना राष्ट्रिय स्वार्थ, राष्ट्रहित र राष्ट्रिय सुरक्षालाई सर्वोपरि मानेर अघि बढ्दै आएको बताएका छन । “राष्ट्रको भूगोलको रक्षा गर्न नेपाली सेना कटिबद्ध रहेको र नेपाली सेना सदैव राष्ट्रको सीमा सुरक्षा र भौगोलिक अखण्डता सुनिश्चित गर्न तत्पर रहेको भन्दै शान्ति सुरक्षा, स्थायित्व, विकास र समृद्धिका लागि नागरिक, […]
सम्बन्धित समाचार
-
२८ असार २०८१, शुक्रबार १७:२६
विश्वासको मत नपाएपछि ढल्यो प्रचण्ड सरकार
-
२१ पुष २०७९, बिहीबार १८:५७
जुम्लाकाे त्रिवेणीमा अटाे दुर्घटना, दुई जनाकाे मृत्यु
-
२ मंसिर २०७७, मंगलवार २३:४६
गम्भीर मोडमा नेकपा: रक्षात्मक बन्दै ओली, गलाउने रणनीतिमा प्रचण्ड–नेपाल
-
११ आश्विन २०७८, सोमबार १७:३८
जुम्ला बहुमुखी क्याम्पसमा लागेकाे ताला खुल्याे
-
२० असार २०७८, आईतवार २३:१०
कोभिड-प्रभावित ४२० घरधुरी लाइ किर्डाक नेपालद्वारा खाद्यान्न वितरण
-
२६ भाद्र २०८२, बिहीबार १०:५४
देशैभरका कारागारबाट भागे १३ हजारभन्दा बढी कैदीबन्दी


