कर्णाली प्रदेश मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अब कोरोनासँग घरमै लुकेर होईन, लडेर अगाडी बढ्नुपर्ने बताएका छन। विपद् व्यवस्थापन समिति जुम्लाको बैठकमा बाेल्दै मुख्यमन्त्री शाहीले अब हरेक स्थानीय तहमा कोभिड-१९( काेराेना)अस्पतालसँगै आइसोलेशनको तयारी गरिने बताएका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले कोभिडको समयमा उल्लेखनिय काम गरेकोले यसको स्तरबृद्धिमा प्रदेश सरकारले जोड दिँदै आएको जानकारी दिए । जुम्लाका स्थानीय तहका प्रमुख, स्थानीय प्रशासन सहित सरोकारवाला निकायको उपस्थितमा कर्णाली सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, सामाजिक विकास मन्त्री दल रावल लगाएतकाे टाेली जुम्ला पुगेर कर्णालीको कोभिड सहितको विपद्को अवस्था र सरकारले गरेका कामको बारेमा समीक्षा तथा छलफल गरेकाे थियाे ।
Next Post

काठमाडौंमा भूकम्पको धक्का
३१ भाद्र २०७७, बुधबार ००:०८
कोरोना ले जनमानसमा पारेको असर दिन प्रतिदिन झन् झन् डर लाग्दो र पिडादायी भइरहेको बेला आज एकाबिहानै काठमाडौंमा भूकम्प गएको छ । विहान ५ बजेर १९ मिनेट जाँदा ठूलै धक्का महसुस भएको छ ।
सम्बन्धित समाचार
-
८ पुष २०७९, शुक्रबार ०७:२२
काठमाडौं उपत्यकासहितका क्षेत्रमा हुस्सु
-
३ कार्तिक २०८१, शनिबार २१:३५
कालिकोटमा मालबाहक ट्रक दुर्घटना, एकजनाकाे मृत्युु
-
३ बैशाख २०७८, शुक्रबार १५:५९
कर्णाली प्रदेश सभा बैठक १० मिनेटका लाग स्थगित
-
२१ जेष्ठ २०८०, आईतवार १९:०८
जन्मदिनको अवसरमा स्ववियु सचिव क्याम्पसमा वृक्षरोपण गरे
-
६ माघ २०७७, मंगलवार २०:१९
दिनभर तनावग्रस्त रुकुम पश्चिमको राडी बजार निषेधाज्ञा जारी


