जुम्लाकाे तिला नदी किनारमा भेटियाे अपरिचित व्यक्तिकाे लास

हिमशिखर संवाददाता १२ आश्विन २०७७, सोमबार ०८:४४

जुम्ला: जुम्लाकाे तिला नदि किनारमा एक जना अपरिचित व्यक्तिकाे लास भेटिएको छ।

चन्दननाथ नगरपालिका -१० बाेहरागाउँ जाने पुलकाे मुनितिर उक्त लास भेटिएकाे प्रहरीले जनाएकाे छ।

लासकाे सनाखत हुन नसकेकाे र अनुसन्धान प्रक्रिया अगाडि बढिरहेकाे जिल्ला प्रहरी कार्यलय जुम्लाले जनाएकाे छ ।

Next Post

जुम्लाकाे तिला नदीमा भेटिएको शवको परिचय खुल्यो

१२ आश्विन २०७७, सोमबार ०८:४४
जुम्ला : साेमबार बिहान जुम्लाको खलङ्गा बजार स्थित तिला नदी किनारमा फेला परेकाे शवकाे परिचय खुलेकाे छ। शव गुठिचौर गाउपालिका -४ धौलापुर स्थित घर भएका २५ वर्षीया कमल न्याैपाने रहेकाे प्रहरीले जनाएको छ। शव जुम्ला स्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा पोस्टमार्टम भइरहेको डिएसपी माधव काफ्लेले जानकारि दिए। अनुसन्धान भइरहेकाले घटनाकाे […]