नेकपाको सचिवालय बैठक १० दिन सम्म स्थगित

हिमशिखर संवाददाता ३ मंसिर २०७७, बुधबार १५:२३

काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिन पछि फेरि बस्ने गरि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा  बुधबार दिउँसो बसेको बैठक अवकाे १० दिनपछि फेरि बस्ने गरी सकिएको हो ।

Next Post

यति घटिया लाञ्छनाहरु पहिलोपल्ट भोग्दै छु: प्रधानमन्त्री ओली

३ मंसिर २०७७, बुधबार १५:२३
यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरु जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु। यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरु कसैको थिएन। कहिल्यै कसैले यस्ता आरोपहरु लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ। […]

सम्बन्धित समाचार