काठमाडौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिन पछि फेरि बस्ने गरि स्थगित भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार दिउँसो बसेको बैठक अवकाे १० दिनपछि फेरि बस्ने गरी सकिएको हो ।
Next Post

यति घटिया लाञ्छनाहरु पहिलोपल्ट भोग्दै छु: प्रधानमन्त्री ओली
३ मंसिर २०७७, बुधबार १५:२३
यति हुर्मत, यति अपमान, यति घटिया लाञ्छनाहरु जीवनमा मैले पहिलोपल्ट यति गरिमामय ठाउँमा वितरण भएको भोग्दै छु। यसभन्दा अगाडि यस स्तरको भाषा, शैली र आरोप लगाइएको अनुभव कमिटीभित्र मेरो थिएन, शायद अरु कसैको थिएन। कहिल्यै कसैले यस्ता आरोपहरु लगाएको यस ढंगले राजनीति नै सिध्याउने मनसायका साथ उत्रिएको मैले पाएको थिइनँ। […]
सम्बन्धित समाचार
-
२६ पुष २०७९, मंगलवार १४:०७
पाँच वर्षमा आर्थिक वृद्धिदर दाेहाेर अंकको नजिक पुर्याउनेछु : प्रधानमन्त्री प्रचण्ड
-
१५ जेष्ठ २०८१, मंगलवार १५:१३
यार्चा संकलन गर्न डाेल्पा गएकी युवतीको मृत्यु।
-
२७ भाद्र २०८२, शुक्रबार २०:४६
जुम्ला कारागारबाट फरार ५ कैदी पक्राउ, २५ अझै फरार
-
११ कार्तिक २०७७, मंगलवार २०:३३
पाटेबाघको आक्रमणबाट बर्दियामा दुई जनाको ज्यान गयो
-
१ पुष २०७९, शुक्रबार ०७:४०
रुसद्वारा युक्रेनको दक्षिणी सहर खेरसनमा फेरि आक्रमण : दुई जनाको ज्यान गयो
-
२७ असार २०८१, बिहीबार १७:३७
राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने


