सुर्खेत: नेकपा प्रचण्ड–नेपाल समूह ले आज सुर्खेतमा शक्ति प्रदर्शन गरेका छ । संविधानसभा विघटनको विरुद्धमा प्रचण्ड–नेपाल समूहले वीरेन्द्रनगरमा विरोधसभाको आयोजना गर्दै शक्ति प्रदृशन गरेका हाे । शक्ति प्रदर्शनका क्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाही पनि सडकमा आएका छन् ।
शक्ति प्रर्दशनपछि विरोधसभालाई संबाेधन गर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, स्थायी समिति सदस्यद्वय जनार्दन शर्मा र शक्तिबहादुर बस्नेत सुर्खेत आउने भनिएपनि हवाईजहाँज उडान नहुदाँ ढिलाई भएको छ ।
सभालाई नेकपा कर्णाली प्रदेशका सह–संयोजकद्वय प्रकाश ज्वाला, कालिबहादुर मल्ल र कर्णाली प्रदेशका सचिव मायाप्रसाद शर्मा लगायतले सम्बोधन गर्ने नेकपा सुर्खेतले जनाएको छ।
Next Post

प्रधानमन्त्री ओलीलाई आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्छाै:नेकपा अध्यक्ष नेपाल
८ माघ २०७७, बिहीबार १४:०९
सुुुुर्खेत: नेेकपा प्रचण्ड माधव समुहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आजकै मितिबाट साधारण सदस्य समेत नरहने गरि निष्कासनको गर्ने घोषणा गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित आभसभालाई सम्बोधन गर्दै नेपालले ओलीलाई आजै कम्युनिष्ट पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने तयारी भइरहेको बताए । ‘आज पार्टीबाट हटाउने […]
सम्बन्धित समाचार
-
४ फाल्गुन २०७९, बिहीबार ११:४३
रहिनन् सांसद चन्द्र भण्डारीकी आमा
-
४ पुष २०७९, सोमबार १०:४६
मेसीले तत्काल राष्ट्रिय टिमबाट सन्यास नलिने
-
१५ चैत्र २०८१, शुक्रबार २३:१७
सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्री ओलीले छलफल
-
३० जेष्ठ २०८१, बुधबार १६:१०
गुठिचाैरकाे माथिल्लो डाबमा पहिलाे पटक गाडी पुग्याे
-
१७ असार २०७९, शुक्रबार २०:०२
प्रधानमन्त्री देउवासहित गठबन्धनका शीर्ष नेता निजगढ जाँदै
-
१५ चैत्र २०७८, मंगलवार २३:०७
जुम्लाकाे नराकोटमानेकपा एकीकृत समाजवादीकाे कार्यकर्ता भेला सम्पन्न


