कालीकोटमा बादल लाई कालाे झण्डा र कालै बेलुन

हिमशिखर संवाददाता १२ माघ २०७७, सोमबार १३:१०

कालीकोट : गृहमन्त्री रामबहादुर थापा बादल लाई कालीकोटमा कालाे झण्डा र कालाे बेलुन देखाइएको छ । केपी सर्मा आेली समुहकाे नेपाल कम्युनिस्ट पार्टी नेकपाले आयोजना गरेको बृहत आमसभालाई सम्बोधन गर्न कालीकोट आएका गृहमन्त्री थापालाई प्रचण्ड माधव समुहका कार्यकर्ताले कालो झण्डा र कालो बेलुन देखाएका हुन् ।

केपी गुटमा रहेका गृहमन्त्री वादल सोमबार कालीकोट आईपुगेका छन् । उनी आएको हेलिकप्टर कालीकोटमा ल्याण्ड नगर्दै अर्को पक्षका कार्यकर्ताले कालो झण्डा र कालो बेलुन देखाएका हुन । करिव १५ मिनेट पछि कालो झण्डा र कालो बेलुन सुरक्षा निकायले नियन्त्रणमा लिएका हुन ।

Next Post

जुम्लाको तिला गाउँपालिकाको गाेठीगाउँमा आगलागीबाट  ३० घर जलेर नष्ट

१२ माघ २०७७, सोमबार १३:१०
जुम्ला: तिला गाउँ पालिका वडा नं ७ गाेठीगाउँमा आगलागि हुँदा ३० घर जलेर नष्ट भएकाछन। तिला गाउपालिका अध्यक्ष रतननाथ याेगीका अनुसार अहिलेसम्म आगाे नियन्त्रण गर्न नसकिएकाे र  बाँकी १५ घर बचाउन स्थानीय बासिबाट आगाे नियन्त्रणमा लिन प्रयास भईरहेकाे छ । आगलागीबाट पशु बस्तु, अन्न कपडा सबै नष्ट भएकाे र एकिन […]

सम्बन्धित समाचार