ऋषि कट्टलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्चकाे मान्यता

हिमशिखर संवाददाता २३ फाल्गुन २०७७, आईतवार १५:०५

काठमाडौं : ऋषि कट्टलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्च अदालतले मान्यता दिएको छ । नेकपा आधिकारिकताको विवाद सम्बन्धी मुद्दाको टुंगो  लगाउँदै सर्वोच्च अदालतले कट्टेलको नेकपालाई मान्यता दिएको हो ।

केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपाको वैधानिकता भने यो फैसलासँगै सकिएको छ । यो फैसलापछि नेकपा विभाजनले नयाँ मोड लिएको छ ।
सर्वोच्च अदालतका न्यायाधीश बमकुमार श्रेष्ठ, कुमार रेग्मीको इजलासले यस्तो फैसला गरेको हो

Next Post

कास्डा जुम्लाको अनुगमन कार्यक्रम सम्पन्न

२३ फाल्गुन २०७७, आईतवार १५:०५
कर्णली दिगो विकास प्रतिष्ठान (कास्डा ) जुम्लाको अनुगमन कार्यक्रम सम्पन्न भएको छ । ग्रामिण खाने पानी तथा सरसफाइ कोष विकास समिती (फण्ड बोर्ड) को अर्थिक सहयोग र कास्डा जुम्लाको सहजीकरणमा सम्पन्न भएको एक घर एक धारा कार्यक्रमको अनुगमन कार्यक्रम सम्पन्न भएको कास्डा जुम्लाले जनाएको छ । फण्ड बोर्डसंगको साझेदारीमा काष्डा […]