जुम्लाको पार्टी कार्यालयमा राखियो नेकपा एमालेको बोर्ड

रबि नेपाली २६ फाल्गुन २०७७, बुधबार १४:१६

जुम्लामा नेकपाको पार्टी कार्यलयमा नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्र ब्यूँताइदिएपछि जुम्लाको नेकपा पार्टी कार्यलयमा नेकपाको बोर्ड हटाएर नेकपा एमालेको बार्ड राखीएको हो ।
सर्वोच्च अदालतले एमाले र माओबादी केन्द्र ब्यूँताइदिएपछि देश भरी नेकपाको बोर्ड हटाएर एमाले र माओवादी केन्द्रको बोर्ड राख्नेक्रम निरन्तर चलेको छ । त्यसै अनसार जुम्लामा नेकपा एमाले ओली पक्षले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को बोर्ड हटाएर नेकपा एमालेको बार्ड राखीएको अनेरास्ववियू का केन्द्रय सदस्या तथा जुम्ला जिल्ला संयोजक पदम सुवर्णकारले जनकारी दिएकाछन ।

बोर्ड राख्ने कार्यक्रममा सहभागी एमाले नेता कार्यकर्ताहरु फोटो: हिमशिखर अनलाइन

नेकपा एमाले र माओवादी केन्द्रको एकता पुर्व नेकपा एमालेको पार्टी कार्यलय रहेको भवनमा पार्टी एकता पछी नेकपा जुम्लाले पार्टी कार्यलयको रुपमा प्रयोग गर्दै आएको थियो । बोर्ड परिवर्तन गरेसंगै आजबाट पुन नेकपा एमालेको पार्टी कार्यलयको रुपमा परिणत भएकोछ ।

Next Post

सेना दिवसकाे अवसरमा जुम्लामा दाैड प्रतियोगिता(भिडियो सहति)

२६ फाल्गुन २०७७, बुधबार १४:१६
जुम्ला :  महाशिवरात्री तथा सेना दिवसकाे अवसरमा  जुम्लामा नेपाली सेनाले दौड प्रतियोगिता सम्पन्न भएकाे छ । नेपाली सेना र नागरिक बीचको सम्बन्ध सुमधुर बनाउने उदेश्यले  नन्दाबक्स गण र  २४ नम्बर बाहिनी अड्डाको आयोजनामा नेपाली सेनाले जुम्लामा Run For Helth नारा दिइएकाे  दौड प्रतियोगिता गरेको हो । प्रतियोगिता ४० वर्ष माथिका र […]