कर्णाली प्रदेश सभा बैठक १० मिनेटका लाग स्थगित

रबि नेपाली ३ बैशाख २०७८, शुक्रबार १५:५९

कर्णाली प्रदेशसभाको बैठक १० मिनेटका लागि स्थगित भएको छ।

प्रदेशसभा बैठकमा दलीय आधारमा धारणा राख्ने क्रम सकिएपछि सभामुखले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आजको बैठकबाट विश्वासको मत लिँदैछन् भने एमाले विपक्षमा मतदान गरेर उनलाई असफल बनाउन लागेको छ।

Next Post

मुख्यमन्त्री शाहीले मागे विश्वासको मत

३ बैशाख २०७८, शुक्रबार १५:५९
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत मागेका छन्। प्रदेशसभाको शुक्रबार बसेको बैठकमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका शाहीले विश्वासको मत मागेका हुन। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि विश्वासको मत लिन आएको भन्दै उनले सरकारलाई समर्थन गर्न आग्रह गरे। ‘मैले विश्वासको मत लिने प्रस्ताव पेश गरेको […]

सम्बन्धित समाचार