मुख्यमन्त्री शाहीले प्राप्त गरे विश्वासको मत

रबि नेपाली ३ बैशाख २०७८, शुक्रबार १७:२४

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वासको मत प्राप्त गरेका छन्।

कर्णालीमा एमालेले सरकारलाई दिएकाे समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री शाहीले विश्वासको मत मागेका थिए।

प्रदेशसभामा शुक्रबार भएकाे मतदानमा मुख्यमन्त्री शाहीले २२ मत प्राप्त गरि विश्वासको मत लिएकाे सभामुख राज बहादुर शाहीले जानकारी दिए।

मतदानमा एमालेका चार जना संसादले फ्लाेस क्रस गरेका छन्। फ्लाेर क्रस गर्नेमा मुगुकाे चन्द्र बहादुर शाही, कालिकोटका कुर्मराज शाही लगायत सांसद रहका छन्।

Next Post

कोहलपुरमा बस र ट्रक एकआपसमा ठोकिदा ३८ जना घाइते एक जनाकाे मृत्यू

३ बैशाख २०७८, शुक्रबार १७:२४
बाँकेको कोहलपुर नगरपालिकाे आर्मी क्याम्पदेखि एक किलोमिटर अगाडी बस र ट्रक एकआपसमा ठोकिदा ३८ जना घाइते भएकाछन भने एक जनाकाे  मृत्यू भएको छ । जिल्ला ट्राफिक कार्यालयका प्रमुख राजु भण्डारीका अनुसार गाडीमा सवार ३९ जना मध्य ३८ जना  घाइते भएको र एक जनाको घटना स्थलमा मृत्यु भएको हाे । घाइतेहरुलाई  […]