पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण

हिमशिखर संवाददाता ७ बैशाख २०७८, मंगलवार १४:१४

काठमाडौँ: पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएको केही दिनमै उनीहरु संक्रमित भएका हुन् । शाह निकट स्रोतका अनुसार उनीहरुले भारतबाट फर्किएर आउना साथ आफ्नो कोरोना परीक्षण गराएका थिए ।

स्वास्थ्य मन्त्रालयका अधिकारीहरुका अनुसार शाह दम्पतीको कन्ट्याक्ट ट्रेसिङ सुरु गरिएको छ ।

Next Post

माओवादी केन्द्रको स्थायी कमिटी बैठक जारी

७ बैशाख २०७८, मंगलवार १४:१४
काठमाडौं: माओवादी केन्द्रको स्थायी कमिटी बैठक सुरु भएको छ।बैठक केही समयअघि सुरु भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले जानकारी दिए।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा समसामयिक राजनीति विषयबारे छलफल गर्ने जनाइएको छ। यसअघि सोमबार बस्ने भनिएको स्थायी कमिटी बैठक अन्तिम समयमा आएर स्थगित भएको थियो। सोमबार मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी […]