बाँकेमा बन्दकर्ता द्वारा सरकारी गाडि तोडफोड

हिमशिखर संवाददाता ४ फाल्गुन २०७८, बुधबार १५:२४

बाँकेको बैजनाथ गाउँपालिकामा सुदुरपश्चिम प्रदेशको कृषि मन्त्रालयको गाडि तोडफोड भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तरर्गत बैजनाथ बनकटवा चोकमा बिहान साढे ५ बजेतिर बन्दकर्ताहरुले सो गाडिमा तोडफोड गरेका हुन् ।

ट्राफिक प्रहरी प्रमुख हिमालय शाहका अनुसार सुदुरपश्चिम प्रदेश ०१—००१ झ ४०१ नम्बरको कृषि मन्त्रालयको गाडिमा तोडफोड गरेको बताए ।

Next Post

एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी

४ फाल्गुन २०७८, बुधबार १५:२४
नेकपा एमालेका सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको हो । उनी मुगुबाट प्रतिनिधिसभाका समानुपातिक सांसद हुन् । जुम्लाकी एक ४० वर्षीया शिक्षिकाले जबर्जस्ती करणी गरेको आरोपमा बाँके प्रहरी कार्यालयमा २४ माघमा बानियाँविरुद्ध दिएको उजुरी २७ माघमा दर्ता भएको […]