किर्डाक नेपालद्वारा काेभिड प्रभावितलाई कृषि सामाग्री वितरण

रबि नेपाली १६ चैत्र २०७७, सोमबार २१:२९

किर्डाक नेपाल जुम्लाले काेभिड १९ बाट प्रभावित ९९ घरधुरी लाई ब्यबसाय सुधार का लागि कृषि सामाग्री बितरण गरेको छ ।
आज एक कार्यक्रमका बिच तिला गाउपालिका अध्यक्ष रतन नाथ याेगी र किर्डाक नेपालका जिल्ला संयाेजक रेशम शाहीले संयुक्तरूपमा कृषि सामाग्री हस्तान्तरण गरेकाे किर्डक नेपालका फिल्ड प्राेग्राम म्यानेजर भेष बहादुर रावलले जानकारी गराएकाछन ।

किर्डाक नेपालद्वारा वितरण गरिएको कृषि सामाग्री फाेटाे : हिमशिखर अनलाइन

वितरण गरीएका सामाग्रीहरुमा  थोपा सिचाइ सेट, हजारी, आठ प्रकारका बिउहरु, स्प्रे मेशिन, एउटा ग्रीन हाउस्को प्लास्टिक , तरकारी बालिमा लाग्ने किरा मार्ने ट्र्याप आदि रहेका फिल्ड प्राेग्राम म्यानेजर रावलले जानकारी गराएकाछन ।

काेराेनाले प्रभावित किसानहरूकाे व्यावसायमा राहात हाेस भन्ने उदेश्यले कृषि सामाग्री वितरणा गरिएकाे र जिल्लाका ताताेेपानि, चन्दननाथ ,गुठिचाैर र पातरासी गाउपालिका मा पनि काेराेना प्रभावितलाई कृषि सामाग्री वितरण गरिने फिल्ड प्राेग्राम म्यानेजर रावलले जानकारी गराएका छन ।

वल्डभिजन इन्टरनेशनल नेपालकाे आथिक सहयाेग र किर्डाक नेपालकाे साझेदारीमा सञ्चालित एकीकत पाेषणा तथा उत्थानसिल परियाेजना अन्तरगत कृषि सामाग्रि वितरण गरिएकाे हाे ।

कार्यक्रममा तिला गाउपालिकाका अध्यक्ष रतननाथ याेगीले कृषि समाग्रहरूकाे उच्चतम प्रयाेगर्न लाभान्वित हरूलाई अनुराेध गर्दै सामागरि उपलब्ध गराएकाेमा किर्डाक  नेपाललाई धन्यवाद दिएका थीए ।

Next Post

जुम्लामा हुरीले उडायाे विद्यालयकाे छाना

१६ चैत्र २०७७, सोमबार २१:२९
जुम्ला: तातोपानी गाउँपालिका ८ टोप्लामा रहेकाे श्री कालिका माध्यामिक विद्यालयको छाना हावाहुरीले उडाएकाे छ । बिहिबार विहान ११ बजे आएकाे हावाहुरीले विद्यालयकाे छाना उडाएकाे विद्यालयका प्र.अ मान बहादुर शाहीले जानकारी गराएकाछन । उक्त विद्यालयमा हाल आइएसी एजि पनि पढाइ हुने विद्यालय स्राेतले जनाएकाे छ । त्यसैगरी गाउँ नजिक खोलाको किनारमा […]