यश बर्षकाे मदन पुरस्कारकाे लागि ९ पुस्तक छनाेट

रबि नेपाली १५ श्रावण २०७८, शुक्रबार २२:१५

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार-२०७७’ का लागि ९ पुस्तकहरू छनौट गरेको छ।

यस बर्षकाे मदन पुरूस्कारकाे २२२ पुस्तकहरू प्राप्त भएकाेमा गुठिले ९ वटा पुस्तक छनाेट गरेकाे हाे
मदन पुरस्कारकाे श्रेष्ठ सूची तयार गर्न गठन भएको समितिले आज एक विज्ञप्ति जारी गरेर छनाेटमा परेका पुस्तकहरूकाे नाम सार्वजनिक गरेकाे छ ।

मदन पुरस्कार गुठीले जारी गरेकाे विज्ञप्ति

छनौट भएका पुस्तकहरू १,गिरि स्रिस मगरकाे – एकलव्यको देब्रे हात २,कृष्ण अविरलकाे ‍- करिया ३, कुमार नगरकाेटीकाे – कल्प-ग्रन्थ ४,भैरब बहादुर थापाकाे – नृत्याक्षर विज्ञान ५,प्रभा बरालकाे – फिलिङ्गो ६,लेखनाथ क्षेत्रिकाे – फुलाङ्गे ७,लेखनाथ क्षेत्री- मोक्षभूमि ८, जेसन कुवरकाे -रमिते र ९ भगिराज ईगंनमकाे – लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) रहेकाछन ।

Next Post

नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित

१५ श्रावण २०७८, शुक्रबार २२:१५
काठमाडौँ –नेकपा (एमाले)को स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीभित्रको विवाद समाधान गर्न गठित कार्यदलको प्रगति विवरण सुनेर अध्यक्ष केपी शर्मा ओलीले बैठक भोलिसम्मका लागि स्थगित गर्नुभएको हो । एमाले उपाध्यक्ष वामदेव गौतमले भने विघटित कार्यदलका सदस्यहरूले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गर्नका लागि समय माग गरेपछि बैठक स्थगित […]

सम्बन्धित समाचार