रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई द्वारा पदबाट राजीनामा

हिमशिखर संवाददाता २७ श्रावण २०७८, बुधबार १४:२९

नेपाल रेलवे कम्पनी लिमिटेडका महाप्रबन्धक गुरु भट्टराईले पदबाट राजीनामा दिएका छन् ।

सरकारले राजनीतिक प्रतिशोध लिन पुर्वाग्रही ढंगले स्पष्टीकरण सोधेको भन्दै उनले स्पष्टीकरणको नाटकमा आफू नफस्ने भन्दै राजीनामा दिएका हुन् ।

भट्टराईले वर्तमान सरकारलाई अराजनीतिक ढंगले स्थापित र जनविरोधि तथा विकासविरोधी भएकाले यो सरकारसँग काम गर्न नसक्ने बताएका छन् ।

Next Post

माओवादी केन्द्रले गर्याे लेकवेशी ३ मा वडा कमिटि गठन

२७ श्रावण २०७८, बुधबार १४:२९
नेकपा (माओवादी केन्द्र) लेकवेशी-न.पा वडा ३ मा वडा कमिटि गठन गरिएकाे छ । नेकपा (माओवादी केन्द्र) सुर्खेत जिल्ला कमिटी सदस्य रामबहादुर चपाईकाे उपस्थितिमा २०७८ श्रावण २८ भएकाे अगुवा कार्यकर्ता भेलाले तिलक प्रसाद पाण्डेकाे अध्यक्षतामा २९ सदस्यीय वडा कमिटी गठन गरेकाे हाे । यस्तै भेलाले लेकवेशी नपा वडा नं ३ मै […]