कालिकोटमा जिप दुर्घटना, १ जनाकाे ज्यान गयाे ११ धाइते

महेश चाैलागाँई १४ भाद्र २०७८, सोमबार ०७:५९

कर्णाली करिडोर अन्तर्गत कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका–२ आमतडामा जीप दुर्घटना भएको छ । दुर्घटनामा परी चालकको मृत्यु हुनुका साथै ११ जना घाइतेको भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।

मृत्यु हुने चालक सान्नीत्रिवेणी–१ का विक्रम गिरी भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जानकारी दिएको छ ।

घाइते हुनेमा रास्कोट नगरपालिका–९ का नरपति लुवार, लक्ष्मी बराल, जगत तिरुवा, प्रेम बराल, लोक लुवार, रास्कोट नगरपालिका–७ का कमलराज शाही र सान्त्री त्रिवेणी गाउँपालिका वडा नं. ६ का बदे संज्याल, रत्न सज्याल, सुन्दर सज्याल, तिलक संज्याल पचालझरना गाउँपालिकामा अनिता शाही रहेको उद्धारमा खटिएका ललितजंग स्थानीय बमले बताए ।

Next Post

किर्डाक नेपालले सञ्चालन गरेका क्रियाकलापहरूकाे सयुक्त अनुगमन सम्पन्न

१४ भाद्र २०७८, सोमबार ०७:५९
किर्डाक नेपाल जुम्लाले सञ्चालन गरेका क्रियाकलापकाे सयुक्त अनुगमन सम्पन्न भएकाे छ । जिल्ला परियाेजना सल्लहकार समितिकाे टाेलिले किर्डाक नेपालद्वारा सघ्चालित कार्यक्रमहरूकाे संयुक्त अनुगमन गरेकाे किर्डाक नेपाल जुम्लाका फिल्ड म्यानेजर भेष बहादुर रावलले जानकारी दिएकाछन । किर्डाक नेपालले वल्ड भिजन ईन्टरनेश्नल नेपालसंगकाे साझेदारीमा जिल्लाकाे तिला , ताताेपानि , चन्दननाथ , गुठिचाैर […]

सम्बन्धित समाचार