राजनितिक प्रतिशाेधविरुद्व राष्ट्रिय स्वतन्त्र पार्टी जुम्ला मा पनि हस्ताक्षर संकलन अभियान सञ्चालन

महेश चाैलागाँई १७ असार २०८२, मंगलवार १४:३६

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान आज देखि जुम्लामा पनि सुरु गरेको छ ।

मङगलबार बिहान ११:३० बाट सुरु भएको अभियान मा हस्ताक्षर गर्न जिल्ला निकट सबै मान्छे काे घुईचाे देखिएकाे छ । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी जुम्ला का  सचिव जगत बहादुर खत्री ले हिमशिखर अनलाइन सङ जानकारी दिदै  जिल्ला स्तिथ सम्पूर्ण राजनीतिक दल का पदादिकारी ले समेत हस्ताक्षर अभियानमा सहभाग भएर हस्ताक्षर गरेका सचिव खत्रीले जानकारी दिएका छन  ।

पाटी सभापति रहेका रवि  लामिछाने लाई राजनीतिक प्रतिशोध भएको नै हाे  बिना प्रमाण बिहिन तथ्य हिन आराेप लगाएर जसरी सकिन्छ फसाउनु पर्छ भनेर मनाेसायले लागेकाे  सचिव खत्रीले जानकारी दिएका छन ।

Next Post

साेमबार साझाको बाढीले जुम्लामा १३ वटा भेडा र १ घोडा मृत्यु

१७ असार २०८२, मंगलवार १४:३६
जुम्लाको तातोपानी गाउँपालिका -८, राक्सेस्थित पाटनमा २०८२ असार १६ गते दिउँसो १५:०० बजे भारी वर्षातका कारण आएको बाढी र पहिरोले ठूलो क्षति पुर्‍याएको छ। उक्त घटनामा स्थानीय सर्पराज रावतसहित ९ जनाका करिब एक हजार भेडा र १३ घोडामध्ये ९१० सकुशल रहेको, १३ वटा भेडा र १ घोडा मृत्यु भएको पाइएको […]

सम्बन्धित समाचार