काठमाण्डौको अनामनगरस्थित कार्की भवनमा आगलागी भएको छ । फर्निचर सोरुममा बिहीबार साँझ लक्ष्मीपूजा गरी दियो बालेर छाड्दा आगलागी भएको स्थानीयले बताएका छन् ।
आगो निभाउने प्रयास जारी रहेको छ । क्षतिको विवरण आएको छैन ।