भीरबाट लडेर जुम्लामा एक किशोरीको मृत्युु

हिमशिखर संवाददाता ९ माघ २०७८, आईतवार १९:१४

जुम्लामा एक किशोरीको भीरबाट लडेर ज्यान गएको छ। जुम्लाको तातोपानी गाउँपालिका-७ बारागाउँ निवासी १८ वर्षीया सविता रावतको लडेर मृत्यु भएको हो।

शुक्रबार वनमा जडीबुटी कोर्न गएकी रावत भीरबाट लडेर घाइते भएमि रावतकाे उपचारकाे क्रममा आइतबार बिहान मृत्यु भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ।

प्रतिष्ठानकी नर्सिङ निर्देशक सविना थापाका अनुसार आईसियूमा उचारको क्रममा उनको आइतबार बिहान मृत्यु भएको हो।

Next Post

एक महिना अधि चाेरी भएर फेला परेकाे ट्याक्टर मालिकले अझै पाएनन्

९ माघ २०७८, आईतवार १९:१४
 पुस ७ गते राति जुम्लामा अनाैठाे चाेरीकाे घटना घट्याे। त्याे थियाे ट्याक्टर चाेरीकाे घटना। उक्त ट्याक्टर चाेरी भएर फेला परेकाे एक महिना दसन बितिसक्दा पनि मालिककाे हात लागेकाे छैन। उक्त ट्याक्टर जुम्लाका प्रतिष्ठित व्यापारी विजय अग्रहरी प्राेप्राइटर रहेकाे विपिन ट्रेडर्सकाे नाममा रहेकाे र ट्याक्टर चाेरी भएकाे दुई दिन पछि फेला […]