नेपालमा पछिल्लो २४ घन्टामा३२ जना काेराेना संक्रमितको मृत्यु भएको छ। देसका विभिन्न ठउराउमा ३२ जना संक्रमितको मृत्युु भएकाेस्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।त्यस्तै देशभरि १३ हजार १४५ जनाको नमुना परीक्षण गर्दा थप ३ हजार ५सय ४०जनामा काेराेना संक्रमण दिखएकाे छ।नेपालमा हाल ८३ हजार ९९९ सक्रिय संक्रमित रहेका छन्। थप ६ हजार ३५९ जना संक्रमित कोरोनामुक्त भएका छन्।
Next Post

कालिकोटमा ३ जना बालिका हराएको घटनाकाे खाेजिकार्यकाे लागि सादा नेपालकाे अपिल
१७ माघ २०७८, सोमबार ००:०७
कालिकोटमा ३ जना बालिका ३ दिन देखि हराएको घटनाकाे खाेजिकार्यकाे लागि सरकारवाला संग सादा नेपालले अपिल गरेकाे छ । सामाजिक जागरण तथा विकास प्रतिष्ठान (सादा नेपाल ) का कार्यकारी निर्देशक अशाेक नाथ याेगी दारा हस्ताक्षरित अपिल पत्रमा बालिकालाई ललाई फगाई प्रलोभनमा पारी कतै लगेको आशंका देखिएकोले बालबालिका क्षेत्रमा काम गर्ने […]
सम्बन्धित समाचार
-
३० भाद्र २०७९, बिहीबार १८:३४
आजबाट सुरू भयाे एमडीएस प्रणाली, तपाईकाे माेबाईमा म्यासेज आयाे ?
-
१८ माघ २०७९, बुधबार २१:०७
राष्ट्रिय स्वतन्त्र पार्टी खारेज गर्न माग गर्दै निर्वाचन आयाेगमा उजुरी
-
११ माघ २०७९, बुधबार १९:४८
कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ
-
१ चैत्र २०७९, बुधबार १३:०७
उपराष्ट्रपतिमा रामसहाय यादवलाई मतदान गर्ने कांग्रेसको निर्णय
-
४ मंसिर २०७८, शनिबार १८:०१
जुम्लाको पातरासीमा जिप दुर्घटना हुँदा १ जनाकाे मृत्यु
-
३१ भाद्र २०७७, बुधबार ००:०८
कोरोनासँग लुकेर होईन, लडेर अगाडी बढ्नुपर्ने कर्णालीका मुख्यमन्त्री शाहीकाे भनाई


