हिमा गाउँपालिका वडा नम्बर १ मा नेपाली काँग्रेसका पुरै प्यानल विजयी भएको छ । ३२८ मत प्राप्त गर्दै नेपाली काँग्रेसका उम्मेदवार रतन बहादुर शाही निर्वाचित भएको खबर प्राप्त भएकाछन । २२८ मत प्राप्त गर्दै नेकपा माओवादि केन्द्रका उम्मेदवार प्राजित भएका छन् । माओवादिका वडाध्यक्षका उम्मेदवारलाई १ सय मतान्तरले पछि पार्दै नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका हुन् ।
गाउँपालिका अध्यक्ष
मा नेकपा एमालेका जयवहादुर खत्री २७
नेपाली काँग्रेसका लक्ष्मण शाही ४२८
नेकपा माओवादि केन्द्रका अमरजंग शाही २२५
नेकपा एसका भैवहादुर रोकाया १२७
उपाध्यक्ष
भागीरथी शाही (नेकपा एमाले) १५७
नेपाली काँग्रेस २४३
माओवादि २८४
नेकपा एस ९३
वडाध्यक्ष
नेकपा एमाले ५८
नेपाली काँग्रेस ३२८
माओवादि २२८
नेकपा एस १४३
Next Post

जुम्लाकाे तातोपानी १ मा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी
३१ बैशाख २०७९, शनिबार १६:१४
जुम्लाकाे तातोपानी गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी भएका छन् । उनले ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । प्रत्यासी माओवादी केन्द्रका लोक बहादुर कठायतले २३९ मत प्राप्त गरेका छन् । ७१ मतान्तरमा कठायतले वडा अध्यक्षमा बाजी मारेका हुन्। पालिकामा पनि काँग्रेसले अग्रता […]
सम्बन्धित समाचार
-
५ चैत्र २०७९, आईतवार ०८:४१
१४ वर्ष पछि जुम्ला बहुमुखी क्याम्पसमा चुनावी राैनक
-
११ भाद्र २०७८, शुक्रबार २०:५३
किर्डाक नेपालद्वारा पातरासिका २४ जना लाई कृषि सामाग्री वितरण
-
१ चैत्र २०७९, बुधबार ०८:०८
उपराष्ट्रपति चुनावका लागि गएरातिदेखि मौन अवधि सुरु
-
१३ मंसिर २०७७, शनिबार १४:१०
कालिकोटको राँचुलिमा आगलागीबाट ४ घर जलेर नष्ट
-
१८ कार्तिक २०७७, मंगलवार १६:४४
बत्ती बलेको दुई दिनमै हुम्लामा पुरानो समितिद्वारा पावरहाउस तोडफोड
-
२३ फाल्गुन २०७७, आईतवार १५:०५
ऋषि कट्टलको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)लाई सर्वोच्चकाे मान्यता


