जुम्लाकाे तातोपानी १ मा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी

हिमशिखर संवाददाता ३१ बैशाख २०७९, शनिबार १६:२४

जुम्लाकाे तातोपानी गाउँपालिका वडा नं. १ मा नेपाली काँग्रेसबाट कर्ण बहादुर कठायत विजयी भएका छन् । उनले ३४२ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । प्रत्यासी माओवादी केन्द्रका लोक बहादुर कठायतले २३९ मत प्राप्त गरेका छन् । ७१ मतान्तरमा कठायतले वडा अध्यक्षमा बाजी मारेका हुन्। पालिकामा पनि काँग्रेसले अग्रता लिएकाे छ। पालिका अध्यक्षको मत परिणाममा चित्त नबुझेर रोकिएकाे थियाे । पुन मतगणना काे नतिजा निम्न छ।

तातोपानी मा (पालिका अध्यक्ष) पुन: मत गणनाकाे नतिजा

जम्मा मत गणना-७१८
रुख(नन्दप्ररसाद चाैलागााई)- २४१
हसिया हताैडा(बीर बहादुर कुँवर) – २३६
सुर्य(सुरत बहादुर शाही) – १६५

Next Post

जुम्लाको चन्दननाथ नगरपालिकामा माओवादि केन्द्रको अग्रता

३१ बैशाख २०७९, शनिबार १६:२४
जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा माओवादि केन्द्रले स्पीड बढाएको छ। स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतलाई पछि पार्दै । माओवादी केन्द्रका जिवन बुढथापाले अग्रता लिएका छन । वडा नं ३ मा जम्मा खसेको ७९९ मत मध्ये ३०० गणना हुँदा कठायत भन्दा बुढथापा ३४ मतले अगाडी हुनुहुन्छ । ३ नं वडा बुड्थापाको वडा हो […]