मतगणना स्थलबाटै काठमाडौं लागे बादल

हिमशिखर संवाददाता ६ जेष्ठ २०७८, बिहीबार १७:२०

वागमती प्रदेशमा रिक्त रहेको राष्ट्रिय सभा सदस्य उपनिर्वाचनको मतगणना स्थल छाडेर नेकपा (एमाले)का उम्मेद्वार निवर्तमान गृहमन्त्री रामबहादुर थापा ‘बादल’ बाहिरिएका छन्।

उनी हैटौंडाबाट काठमाडौं हिडेको एमाले स्रोतले जनाएको छ।

निर्वाचन परिणाम उनको पक्षमा हुने सम्भावनामा आशंका व्यक्त भइरहँदा उनी मतगणना स्थल हेटौंडाको भुटन मा.वि बाट गाडी चढेर बाहिर निस्केका थिए।

 

Next Post

राष्ट्रियसभा उपनिर्वाचनमा १हजार भन्दा बढी मतले बादललाई पछि पार्दै खिमलाल विजयी

६ जेष्ठ २०७८, बिहीबार १७:२०
बागमती प्रदेशको रिक्त रहेकाे राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार   खिमलाल देवकोटा बिजयी भएका छन  । नेकपा एमालेका नेता तथा गृहमन्त्री रामबहादुर थापा बादललाई पछि पार्दै राष्ट्रियसभा उपनिर्वाचनमा देवकोटाले  ५०८८ मत सहित जित हात पारेका छन । उनका निकटतम प्रतिद्वन्द्वी बादलले  ४०१४ मत पाएका थिए । स्थानीय तहमा देवकोटाले १२८ […]