जुम्लाको चन्दननाथ नगरपालिकामा नेकपा माओवादि केन्द्रले स्पीड बढाएको छ। स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतलाई पछि पार्दै । माओवादी केन्द्रका जिवन बुढथापाले अग्रता लिएका छन । वडा नं ३ मा जम्मा खसेको ७९९ मत मध्ये ३०० गणना हुँदा कठायत भन्दा बुढथापा ३४ मतले अगाडी हुनुहुन्छ । ३ नं वडा बुड्थापाको वडा हो ।
चन्दननाथ नगरपालिकाको अपडेट
नगरप्रमुख
राजुसिंह कठायत स्वतन्त्र (धारो) ः ५६८
जीवनबहादुर बुढ्थापा (माओवादी) ः ६०२
पदमबहादुर शाही (काँग्रेस)४२७
धर्मेन्द्र रोकाया (सूर्य) ः २०४
नगर उपप्रमुख
रामदेवी खड्का (कांग्रेस) ः ६२३
पुर्णिमा विक (माओवादी) ः ५४९
मेनका रेग्मी (एमाले) ः ३६५
भिमबहादुर थापा (समाजवादी) ः २९१
तिन वटा वडामा खसेको मत २४२७
गणना भएको मत १०२५
वडा नम्बर १ मा खसेको मत ९४७
वडा नम्बर २ मा खसेको मत ६८१
वडा नम्ब ३ मा खसेको मत ७९९