जुम्लामा १७ बर्षिया बालिका बलात्कृत

महेश चाैलागाँई २४ जेष्ठ २०७९, मंगलवार १८:२४

जुम्लाकाे गुठिचौर गाउँपालिका वडा नम्वर ५ मा १७ वर्षीया नाबालिका माथी बलात्कार भएको छ ।

सोही गाउपालिका ५ का दुई नजा युबक बाट सोमबार साझ खेत मा पानी हाल्न गएको बेला बलात्कार भएको पिडित का परिवार ले बताएका छन ।

आज पिडित का परिवार ले प्रहरी मा उजुरी दिएका छन ।किशोरी माथि बलात्कार गर्ने व्यक्ति प्रहरीको नियन्त्रणमा नआएको हुनाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।

Next Post

पेशागत महासंघ जुम्लाकाे साताै जिल्ला अधिवेशन सम्पन्न

२४ जेष्ठ २०७९, मंगलवार १८:२४
पेशागत महासंघ जुम्लाकाे साताै जिल्ला अधिवेशनले खडक प्रसाद चौलागाईको अध्यक्षमा १५ सदस्यीयनया समिति गठन गरेकाेछ  । विश्वको अग्लो स्थानमा धान फल्ने छुमचाैरकाे मालिका मावि लौठचौरमा सम्पन्न भएको अधिवेशनले चौलागाई खुल्ला उपाध्यक्षमा दिपेन्द्र रोकाया र महिला उपाध्यक्ष उमा न्यौपाने सर्वसहमतिले चयन गरेकाेछ भने सचिव र सहसचिवमा क्रमस वद्रिनाथ योगी र विजय […]