एलआईसी नेपाल लिमिटेडबाट जारी भएकाे तपशीलकाे बिमालेख हराएकाे हुँदा पाउनु हुने महानुभावहरुले तपशीलकाे ठेगाना वा जिल्ला प्रहरी कार्यालयमा बुझाइदिन हुन अनुराेध छ।
तपशील
बिमित : महेश कुमार नेपाली
बिमालेख नम्बर: २५१५०१२७९
बिमित : हरि थापा
बिमालेख नम्बर: २५१५०३८३१
सम्पर्क व्यक्ति नर बहादुर घर्ती एजेन्सी म्यानेजर, एलआइसी नेपाल, जुम्ला शाखा
माेबाइल नं. ९८४८०३९४०७