भारतद्धारा ब्यालेस्टिक मिसाइल परीक्षण

महेश चाैलागाँई १ पुष २०७९, शुक्रबार १३:५८

भारतले ब्यालेस्टिक मिसाइकल परीक्षण गरेको छ। भारतले पाँच हजार किलोमिटर क्षमताको मिसाइलनको सफल परीक्षण गरेको हो।

भारतीय संचार माध्यमले पाँच हजार किलोमिटर क्षमताको मिसाइल परीक्षण भएको खबर सार्वजनिक गरेका हुन्।

यो परीक्षणले भारतको मिसाइल सम्बन्धी हतियारको केही महत्वपूर्ण परीक्षण भएको समाचारमा जनाइएको छ।

Next Post

इन्धनको मूल्य घट्यो

१ पुष २०७९, शुक्रबार १३:५८
नेपाल आयल निगमको इन्धनको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल/डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई इन्धनको मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा मूल्य घटेको हो । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ […]