७ दिनभित्र सरकार गठन गर्न राष्ट्रपति भण्डारीकाे आह्वान

महेश चाैलागाँई ३ पुष २०७९, आईतवार १७:०५

राष्ट्रपति विद्यादेवी भण्डारीले ७ दिनभित्र नयाँ सरकार गठन गर्न राजनीतिक दलहरूलाई आह्वान गरेकी छन्।

उनले संविधानकाे धारा ७६ काे उपधारा २ बमाेजिम सरकार गठनका लागि दलहरूलाई ७ दिनकाे समय दिएकी हुन्।

Next Post

कैलालीमा सुन व्यवसायीमाथि गोली प्रहार

३ पुष २०७९, आईतवार १७:०५
कैलालीको अत्तरियास्थित घोडाघोडी १ बस्ने सुन व्यवसायी २८ वर्षीय विकास सुनारमाथि आइतबार साँझ साढे ६ बजे गोली प्रहार भएको छ । अत्तरियामा उनको न्यू घोडाघोडी सुनचाँदी पसल छ । उनी पसल बन्द गरेर घर जाने क्रममा उनीमाथि गोली प्रहार भएको हो । अत्तरियायाको पूर्वी सडकमा रहेको सशस्त्र प्रहरी बेस क्याम्प नजिकै मोटरसाइकलमा […]