जुम्ला एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पातारासी गाउँपालिकामा रहेको डिल्ली साना जलविद्युत आयोजनाको नालामा सोमबार दिउँसो १ बजे एक जना मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोही ठाउँका ४७ वर्षीय जोरासिंह बुढा मृत अवस्थामा भेटिएका हुन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।
Next Post

पश्चिम नेपालमा ५.९ म्याग्निच्युडको भूकम्प
९ माघ २०७९, सोमबार १६:१५
नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का गएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको थियो ।
सम्बन्धित समाचार
-
१४ श्रावण २०८०, आईतवार २२:५५
जातिय विभेदका घटना हुन नदिन जिल्ला प्रशासन कार्यालय जुम्लामा ध्यानर्कषण
-
२७ पुष २०७९, बुधबार ०७:०५
आज पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसकाे अवसरमा सार्वजनिक बिदा
-
४ भाद्र २०८२, बुधबार २०:४४
सिजाँमा विपद व्यवस्थापन व्यवस्थापनसम्बन्धी कृतिम अभ्यास सम्पन्न
-
४ मंसिर २०७७, बिहीबार १५:५५
सप्तरीमा एक पिस साबुन को मुल्य ३८३१
-
६ बैशाख २०७८, सोमबार २१:२३
सरकारबाट फिर्ता हुन मन्त्रिहरूलाई जसपा काे निर्देशन
-
९ भाद्र २०७९, बिहीबार २३:२८
केन्या विरुद्ध ५ विकेटले नेपाल विजयी


