Next Post

यो बर्षको हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार जुम्लाका गोविन्द पाण्डेलाई

५ फाल्गुन २०७९, शुक्रबार १२:२४
जनपुस्तकालय धनगढी कैलालीले २०७९ को हर्ष–पार्वती लोकसंस्कृति पुरस्कार जुम्लाका गोविन्दप्रसाद पाण्डेलाई प्रदान गर्ने निर्णय गरेको छ । फागुन २० गते पुस्तकालयको वार्षिक उत्सवको अवसरमा उक्त पुरुस्कार प्रदान गरिनेछ भएकोछ । जुम्ला तातोपानी गाऊपालिका वडा नं ४ गिडीखोलामा जन्म भई हाल चन्दननाथ टोल धम्बोजी नेपालगञ्जमा बसोवास गर्ने पाण्डे विगत दुई दशक […]