रेडियोकर्मी कृष्णा ताम्राकारको निधन

हिमशिखर सम्वाददाता काठमाण्डौ १० चैत्र २०७९, शुक्रबार ११:१६

नेपालकी चर्चित रेडियोकर्मी कृष्णा ताम्राकारको निधन भएको छ।

रेडियो नेपालकी चर्चित समाचार वाचिका ८६ वर्षीया ताम्राकारको बिहीबार राति न्युरो अस्पतालमा निधन भएको हो।

वि.स २०१८ सालदेखि रेडियो नेपालमा काम गन सुरु गरेकी उनले चराचुरुंगी संरक्षण तथा आँखा दान प्रोत्साहन अभियान सञ्चालन गरिरहेकी थिइन्।

Next Post

वित्तीय संकटमा आधारित लघु चलचित्र "आत्महत्या" युट्युवमा भिडियो सहित

१० चैत्र २०७९, शुक्रबार ११:१६
देशमा बढ्दै गएको वित्तीय संकटमा आधारित लघु चलचित्र “आत्महत्या” युट्युवबाट प्रदर्शनीमा आएको छ । सनिबार बेलुका ५:०० बजे चलचित्र रिलिज भएको हो । KCM digital युट्युव च्यानल मार्फत रिलिज भएको चलचित्रको मुख्य भुमिकामा राजन अधिकारी रहेका छन् । बरिस्ठ कलाकार हिमाला गौतमको विशेष भुमिका रहेको यश चलचित्रमा जानुका विश्वकर्माको पनि […]