वित्तीय संकटमा आधारित लघु चलचित्र “आत्महत्या” युट्युवमा भिडियो सहित

हिमशिखर सम्वाददाता काठमाण्डौ ११ चैत्र २०७९, शनिबार २१:३५

देशमा बढ्दै गएको वित्तीय संकटमा आधारित लघु चलचित्र “आत्महत्या” युट्युवबाट प्रदर्शनीमा आएको छ । सनिबार बेलुका ५:०० बजे चलचित्र रिलिज भएको हो ।

KCM digital युट्युव च्यानल मार्फत रिलिज भएको चलचित्रको मुख्य भुमिकामा राजन अधिकारी रहेका छन् । बरिस्ठ कलाकार हिमाला गौतमको विशेष भुमिका रहेको यश चलचित्रमा जानुका विश्वकर्माको पनि विशेष अभिनय रहेको छ ।

यस्तै रतन नेपाली, रमेश बनगोसाई, रवी सील्वाल, नवीन घिमिरे, सुनिता बनगोसाई, शक्ति परियार र कृष्ला श्रेष्ठको समेत चलचित्रमा अभिनय रहेको छ ।

चलचित्र निर्देशक तथा लेखक राजबहादुर सानेको कथामा बनेको यश चलचित्रलाई शक्ति परियारले निर्देशन गरेका हुन् ।
चलचित्रको निर्माता रक्षा बानियाँ के.सी र आकाश के.सी तथा एग्जुकेटिभ निर्माता राजु के.सी रहेका छन् ।


चलचित्रको छायांकन विरेन्द्र परियारले गरेका हुन् भने सम्पादन तारा थापा किम्भेले गरेका छन् । श्रीङ्गार अनिसा नानूले गरेकी हुन भने कलर/पोष्टर चेतन सम्राटले गरेका हुन् । निर्माण व्यवस्थापन नवीन घिमिरे र रमेश बनगोसाइले गरेका हुन् ।

भिडियो हेर्न याे लिंकमा किलिक गर्नुहाेस

Next Post

नवलपरासीको सर्दीमा बेवारिसे बम फेला

११ चैत्र २०७९, शनिबार २१:३५
पूर्वी नवलपरासीको विनयीत्रिवेणी गाउँपालिका–५ को भेडी गाउँमा बेवारिसे अवस्थामा ९ वटा बम फेला परेका छन्। स्थानीय बासिन्दाले आइतबार दिउँसो बम देखेपछि जनप्रतिनिधिलाई खबर गरेका थिए। त्यसपछि प्रहरीलाई जानकारी दिइएको थियो। स्थानीय बासिन्दा रुकेश सरामुका अनुसार बालबालिकाले जङ्गलनजिकै रहेको बारीमा ती बमका गोला देखेका हुन्। जङ्गलमा चौपाया चराउन गएका किसानहरूले बारीमा बम […]