५० औ विश्व वातावरण दिवसका अवसरमा जुम्लाको रैथाने बाली प्रर्बधन र बिऊ संरक्षणका लागि अभियान सुरु

महेश चाैलागाँई २२ जेष्ठ २०८०, सोमबार २३:०६

५० औ विश्व वातावरण दिवसका अवसरमा जुम्लाको रैथाने बाली प्रर्बधन र बिऊ संरक्षणका लागि काठमाडौ बाट रुपक लगायतको आठ जना काे टिमहरु जुम्ला मा पुगेकाे छ। जुम्ला मा आयर
” बीउ स्वतन्त्रता अभियान “ को थालनी भएको छ। रुपक काे आठ टाेली सहीत जुम्ला का क्याम्पस स्वबियु सभापति महेश हमाल सहित काे युवा काे पनि अभियानमा उपस्थित रहेकाे थियो ।

अभियानमा बीउ जिवन हो । जिवन सधै स्वतन्त्र हुन्छ । ए सरकार न्यायको आखिझ्याल बाट चिहाएर हेर बीउ अनी किसानलाई । खालि पाेस्टर लेखी चेतना सहित काे अभियान सुरु भएको स्वबियु सभापति महेश हमाल बताएका छन ।

नेपाल काे सबिधान धारा ४२ काे ४ मा लेखिएको छ ,किसान लाई कृषि कायकाे लागि भुमिमा पहुच काे हक हुनेछ , परम्परागत रुपमा अबलम्बन गरीएका स्थानीय बीउ बिजन र किषी प्रजातिकाे छनाेटर सरक्षण काे हक हुनेछ।

Next Post

विश्व वातावरण दिवस : डोजरे विकास र प्लास्टिक प्रयोगमा रोक लगाउन जोड 

२२ जेष्ठ २०८०, सोमबार २३:०६
जुम्लामा सोमबार ५० औँ विश्व वातावरण दिवस मनाइएको छ । वन डिभिजन कार्यालयको परिसरमा वृक्षारोपण, सहित कर्णाली प्राविधिक शिक्षालय र डिभिजन वन कार्यालयको संयुक्त र्‍यालीपछि आयोजित अन्तरक्रिया कार्यक्रम गरी दिवस मनाइएको छ । वन कार्यालयद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले डोजरे विकास र प्लास्टिक प्रयोगमालाई निरुत्साहित […]