आर्थिक बर्ष सकिनु अगावै एक साता अगाडी भुक्तानी निकासा बन्द हुने हुदा यस कार्यलयबाट भुक्तानी लिनुहुने सबै व्यँक्री फर्म हरुले यही मिती २०८० शाल असार १५ गते सम्म कार्यलयमा आवश्यक कागजातहरु पेसगरि भुक्तानी लिनहुन अयसै सुचनादारा सुचित गरिन्छ। तोकिएको समय भन्दा पछी आएर भुक्तानी नभएको खण्डमा कार्यालय जवाफदेही नहुने व्याहोरा जानकारी गरिन्छ




