कति बजे छ दसैं टीकाको उत्तम साइत?

महेश चाैलागाँई ७ कार्तिक २०८०, मंगलवार ०५:४८

यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो।

कात्तिक ७ गते विजया दशमीका दिन बिहान १०ः३७ बजे देवी विसर्जनको साइत छ।

देवी विसर्जन सकेपछि दुर्गाको प्रसाद ग्रहण गर्न दिनभर कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः०२ बजेको साइत दिइएको समितिले जनाएको छ।

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि दसैं सुरू भएको हो। 

Next Post

आफुलाई सामाजिक अभियान्ता बताउने उपाध्यायले लगाएकाे आराेपप्रति खड्का दम्पतीकाे आपत्ति

७ कार्तिक २०८०, मंगलवार ०५:४८
आफूलाई सामाजिक अभियान्ता बताउने नन्दराज उपाध्यायले आफु संलग्न नहरेकाे याेजनामा नाम मुछेकाे भन्दै खड्का निर्माण सेवाले आराेपकाे खण्डन गरेकाे छ । तिला गाउँपालिकामा निर्माणाधिन १० शथ्याकाे अस्पताल निर्माणका विषयमा तथ्यहिन सामग्री प्रसारण गरेकाे भन्दै सेवाले आराेपकाे खण्डन गरेकाे हाे । तिला-४ का स्थानीय समेत रहेका उपाध्यायले कात्तिक ६ गते सामाजिक […]