चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ ब्रजिलबाट स्वदेस फिर्ता

हिमशिखर सम्वाददाता काठमाण्डौ ५ मंसिर २०८१, बिहीबार २१:३४

स्थानीय समयअनुसार, नोभेम्बर २१ तारिख बिहान चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले १९औं जी(२० शिखर सम्मेलनमा भाग लिई ब्राजिलको राजकीय भ्रमण पूरा गरी विशेष विमानद्वारा ब्रासिलियाबाट स्वदेश फर्कीएकाछन ।चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ लाई ब्राजिलका कृषिमन्त्री, खानी तथा ऊर्जामन्त्री, बन्दरगाह तथा विमानस्थलमन्त्री र ब्रासिलिया एयर बेसका कमान्डर लगायतका वरिष्ठ अधिकारीहरुले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए।

चिनियाँ राष्ट्राध्यक्ष सी सवार विशेष विमानद्वारा

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङ लाई ब्राजिलका कृषिमन्त्री, खानी तथा ऊर्जामन्त्री, बन्दरगाह तथा विमानस्थलमन्त्री र ब्रासिलिया एयर बेसका कमान्डर लगायतका वरिष्ठ अधिकारीहरुले विमानस्थलमा पुगेर बिदाइ गरेका थिए।

Next Post

निर्माणको वास्तविकता बुझ्न मुख्यमन्त्री कँडेल जुम्लामा

५ मंसिर २०८१, बिहीबार २१:३४
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले संघ, प्रदेश र स्थानीय तहका कर्मचारी तथा स्थानीय जनप्रतिनिधिहरूसँग भेटघाट गर्दै विकास निर्माणको अवस्था बुझ्न जुम्लाको भ्रमण गरेका छन्। जुम्ला आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री कँडेलले स्थानीय सरकार, सरोकारवालाहरू र कर्मचारीहरूसँग प्रत्यक्ष संवादमार्फत प्रदेशमा भएका विकास निर्माणका कार्यहरू, समस्या र सम्भावनाहरूको समिक्षा गर्न आफ्नो भ्रमणको […]