संघीय खानेपानी कार्यालय जुम्ला तालाबन्दी

महेश चाैलागाँई २९ असार २०८२, आईतवार ११:३६

संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालय जुम्लाकाे गेटमा तालाबन्दी गरिएकाे छ । आईतबार विहान बसेकाे सर्वदलिय बैठककाे निर्णयनुसार जुम्लाबाट कार्यालय खारेज गर्ने निर्णय विरुद्धमा तालाबन्दी गरिएकाे जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायले बताए।
उनका अनुसार १ अर्ब २६ कराेड लागतकाे बृहत्त धाैलिगाड लगायतका खानेपानी आयाेजना रहेकाे जुम्लाबाट कार्यालय खारेज गर्ने निर्णय बदर नभए चरणबद्व आन्दाेला गरिने उनकाे भनाई छ ।

आजै कार्यालय खारेजीकाे निर्णय सच्याउन जिल्ला प्रशासन मार्फत गृह मन्त्रालयमा ज्ञापन पत्र बुझाउने कार्यक्रम

Next Post

जुम्ला जिल्ला अदालतद्वारा ६८ प्रतिशत मुद्दा फर्छेउठ

२९ असार २०८२, आईतवार ११:३६
जुम्ला जिल्ला अदालतले आर्थिक वर्ष २०८१/०८२ को प्रगति चालू आर्थिक बर्षममा कूल दर्ता भएका मुद्वाकाे६८.४९ प्रतिशत मुद्दा फर्छ्यौट गरेकाे छ । जिल्ला अदालतले चालू आर्थिक बर्षकाे प्रगति विवरण सार्वजनिक गर्ने उद्देश्यले एक विशेष अन्तर्क्रिया कार्यक्रममा जिल्ला अदालतले जानकारी गराएकाे हाे । अदालत परिसरमा आयोजित उक्त कार्यक्रममा जुम्लामा कार्यरत सञ्चारकर्मीहरूसँग अदालतले […]