दिपावली काे अबसर पारेर लेकाली युवा कल्ब चन्दनाथ वडा न १० ले प्रथम अमृत स्मृति खुल्ला पुरुष फुटबल प्रतियाेगिता गराउने भएको छ ।
उक्त पुरूष फुटबल प्रतियोगिताको लागि आजदेखि कार्तिक २४ गते सम्म टिम दर्ता गराउने मिल्ने छ भने खेल सञ्चालन कार्तिक २५ गतेबाट हुने लेकाली यूवा कलवले जानकारी गराएकाे छ । टिम दर्ता शुल्क रू ७ हजार रहेकाे छ ।
श्री जनज्योति मा बि बारकाेटेबाडा काे मैदानमा हुने प्रतियोगितामा प्रथम र द्वितिय पुरस्कार क्रमस ८० हजार र ३५ हजार रहेकाे लेकाली युवा कलवले जानकारी गराएकाे छ।
Next Post

मुगु सामूहिक हत्याकाण्डः दुई जना पक्राउ
२१ कार्तिक २०८०, मंगलवार २१:१७
मुगुमा सामूहिक हत्या आरोपमा दुई जना पक्राउ परेका छन्। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गोरखराज शाही र गोपाल बोहोरालाई पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय मुगुका डीएसपी वीरेन्द्र थापा नेतृत्वको टोलीले पनि अनुसन्धान गरिरहेको थियो। पछि प्रहरी प्रधान कार्यालय नक्सालले केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीबाट पनि डिएसपी धर्मराज भण्डारी नेतृत्वमा […]
सम्बन्धित समाचार
-
५ पुष २०७७, आईतवार १४:४१
राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव
-
१२ श्रावण २०८०, शुक्रबार ०९:११
जुम्लामा लम्पी स्किन राेग नियन्त्रण बाहिर, गाई गाेरु धमाधम मर्दै, गाेठ रित्तिदै
-
१४ बैशाख २०८१, शुक्रबार ०८:०१
आजदेखि कक्षा १२को परीक्षा: तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी
-
५ चैत्र २०८०, सोमबार २१:५१
बागलुङ दुर्घटना अपडेट: मृतककाे संख्या ८ पुग्याे
-
२ फाल्गुन २०७९, मंगलवार २१:५४
किसान सूचिकरणका लागि गणक भर्ना सम्बन्धी पातरासी गाँउपालिका जुम्लाको सूचना
-
१६ असार २०८२, सोमबार ०९:१६
नेपाल सुन चाँदी व्यावसायी संघ जुम्लाले पत्रकार सम्मेलन माफत ध्यानाकर्षण


