फिल्ड संयोजक / सामुदायिक प्रविधिक

हिमशिखर संवाददाता ७ बैशाख २०८३, सोमबार २३:५४

सुन्दर नेपाल संस्था (BNA), सुर्खेत सामुदायिक विकासमा क्रियाशील एक मुनाफा रहित गैह्रसरकारी संस्था हो । रिन्युएवल वर्ल्डको सहयोगमा सन्चालित Project Energy for Health Scale Up-Phase II परियोजनाका लागि सुर्खेत जिल्लामा तपसिल बमोजिमको पदमा कर्मचारी आवश्यक परेको हुँदा तपसिलका योग्यता पुगेका इच्छुक व्यक्तिहरुले आवश्यक कागजात सहित आवेदन दिनुहुन अनुरोध छ ।

पद
संख्या
कार्यक्षेत्र
न्युनतम शैक्षिक योग्यता अनुभव
फिल्ड संयोजक
१ जना सुर्खेत कम्तिमा स्नातक तह उर्तिण (BPH, Bachelor degree in Social Science) स्नातक भए ५ वर्ष र स्नातकोत्तर भएमा ३ वर्ष नवीकरणीय ऊर्जा/ स्वास्थ्य र खानेपानी तथा सरसफाईको क्षेत्रमा कार्य अनुभव भएको

Click on the link below for detailed JD:

Field Coordinator

सामुदायिक प्राविधिक
१ जना सुर्खेत कम्तिमा Diploma in Electrical Engineering or Civil Engineering Diploma or Bachelor in Electrical Engineering,  Civil Engineering उत्तीर्ण गरि ३ बर्ष सम्बन्धित क्षेत्रमा कार्य अनुभव भएको

Click on the link below for detailed JD:

परीक्षाको किसिम: लिखित तथा अन्तरवार्ता

आवेदन दिने अन्तिम मिति: २०८३।०१। १४ गते दिउँसो ४:३० बजेभित्र

आवश्यक कागजातहरु: बायो डाटा, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्रको प्रतिलिपी, नागरिकता प्रमाणपत्रको प्रतिलिपी, निवेदन र बिस्तृत कार्य विवरण www.sundarnepal.org.np मा प्राप्त गर्न सकिनेछ ।

नोट: स्थानिय, महिला, दलित तथा जनजातीलाई प्रथामिकता दिईनेछ । प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्र छनौट प्रक्रियामा सामेल गरिनेछ । छनौट प्रक्रियामा संस्थालाई दवाव दिने कुनै पनि कार्य भएमा सम्बन्धित उम्मेदवारलाई स्वत: अयोग्य ठहर गरिनेछ ।

सम्पर्क ठेगाना 

सुन्दर नेपाल संस्था

वीरेन्द्रनगर-८, आवासक्षेत्र, सुर्खेत

सम्पर्क टेलिफोन नं: ०८३-५२०९२६, ५२३५३०

ईमेल: vacancy@sundarnepal.org.np

Next Post

जुम्लामा जबर्जस्ती करणी आरोपमा वडा अध्यक्ष पक्राउ

७ बैशाख २०८३, सोमबार २३:५४
जुम्लाको पातारासी गाउँपालिका–५ का बहालवाला वडा अध्यक्ष दत्त बहादुर बुढा जबर्जस्ती करणी आरोपमा पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख डीएसपी रबिन बाबु रेग्मीका अनुसार बुढालाई बुधबार पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो। घटनासम्बन्धी थप अनुसन्धानका लागि अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पीडित […]

सम्बन्धित समाचार