पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । यही जेठ २९ गते मुख्य मन्त्री नियुक्त भएका नेपालीले आज संविधानकाे धारा १६८ काे ५ अनुसार प्रदस सभामा विस्वासकाे मत मागेका थिए ।
६० सदस्यीय प्रदेश सभामा उनको पक्षमा ३१ मत प्राप्त भएको छ । विपक्षमा नेकपा एमालेका २७ जना सांसदले मात्रै मतदान गरेका छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । एमाले बाहेकका दल र स्वतन्त्र सांसद दीपक मनाङगेको गठबन्धनले पोखरेललाई विश्वासको मत दिएको हो ।
Next Post

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो
५ असार २०७८, शनिबार ०७:३५
काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार १४ गते मध्यरातसम्म थप गरेको छ । पछिल्लो एक साता थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ। निषेधाज्ञाको नयाँ मोडालिटी अनुसार प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ। असार ८ गतेदेखि […]
सम्बन्धित समाचार
-
१८ असार २०८२, बुधबार ०९:१६
मर्यादित महिनावारीका गतिविधिमा पुजरताजकी
-
७ बैशाख २०७८, मंगलवार १४:१४
पूर्वराजा ज्ञानेन्द्र शाहलाई कोरोना संक्रमण
-
१७ भाद्र २०७८, बिहीबार २२:१७
संयुक्त अनुगमनकाे समीक्षा गर्दै जिल्ला परियाेजना सल्लाहकार समितिकाे बैठकमा सम्पन्न
-
२७ भाद्र २०८२, शुक्रबार १९:२५
सुशीला कार्की नेतृत्वमा नयाँ सरकार, प्रतिनिधिसभा विघटन हुने सहमति
-
२३ माघ २०७८, आईतवार १३:१९
जुम्लामा जडिबुटी कोर्न गएका गएका ५५ जना सम्पर्कबिहिन, हिउँले कठ्यांग्रिएर दुईजनाको मृत्यु
-
२८ मंसिर २०७९, बुधबार १९:२७
शिवम् सिमेन्टको ठगी धन्दा: सर्वसाधारणलाई सेयर बेच्दा २५ करोड कर छली


