पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत प्राप्त गरेका छन् । यही जेठ २९ गते मुख्य मन्त्री नियुक्त भएका नेपालीले आज संविधानकाे धारा १६८ काे ५ अनुसार प्रदस सभामा विस्वासकाे मत मागेका थिए ।
६० सदस्यीय प्रदेश सभामा उनको पक्षमा ३१ मत प्राप्त भएको छ । विपक्षमा नेकपा एमालेका २७ जना सांसदले मात्रै मतदान गरेका छन् । प्रदेश सभामा नेपाली कांग्रेसका १५, माओवादी केन्द्रका ११, जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ र स्वतन्त्र सांसद १ छन् । एमाले बाहेकका दल र स्वतन्त्र सांसद दीपक मनाङगेको गठबन्धनले पोखरेललाई विश्वासको मत दिएको हो ।
Next Post

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो
५ असार २०७८, शनिबार ०७:३५
काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपिएको छ। काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा असार १४ गते मध्यरातसम्म थप गरेको छ । पछिल्लो एक साता थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ। निषेधाज्ञाको नयाँ मोडालिटी अनुसार प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ। असार ८ गतेदेखि […]
सम्बन्धित समाचार
-
१० माघ २०७७, शनिबार २१:२५
मध्यपश्चिम विश्वविद्यालयमा बृहत् रचना वाचन कार्यक्रम सम्पन्न
-
२८ कार्तिक २०८२, शुक्रबार १६:०७
रास्वपा छनेडेका सन्तोष माओवादी छाडेका जनार्दनसंग छलफलमा
-
१२ बैशाख २०७८, आईतवार ११:३७
सर्लाहीका कोरोना संक्रमित युवकको मृत्यु
-
१५ माघ २०७७, बिहीबार १६:२२
संसद राेकायाले दिए अग्नि पिडतलाई एक महिनाकाे तलव
-
२७ कार्तिक २०८२, बिहीबार २१:५१
राेकिरहेकाे ट्याक्टरमा माेटरसाइकल ठाेकिदा जुम्लामा १ जनाकाे मृत्युु
-
१० असार २०८१, सोमबार १९:४५
नगर बस सञ्चालन,देखी भौतिक संरचनामा जाेड दिदै चन्दननाथ नगरपालिका


