जुम्ला: कर्णाली प्रदेशसभा सदस्य तथा लेखा समितिका अध्यक्ष दिनबन्धु श्रेष्ठलाई कोरोना संक्रमण भएको छ ।
उनको आइतबार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पाल जुम्लामा स्वाब परीक्षण गर्ने क्रममा नतिजा पोजेटिभ आएको हाे । सांसद श्रेष्ठ जुम्लामै होम आईसुलेशनमा बसिरेहेकाे र उनकाे स्वास्थ्य अवस्था सामान्य रहेकाे छ ।आफ्नो सम्पर्कमा आएका सबैलाई पीसीआर परीक्षण गराउन समेत उनले अनुरोध गरेका छन् ।
Next Post

४ वर्ष सम्म सरकारले सर्वाेत्कृष्ट निजामती कर्मचारी फेला पार्न सकेन
२२ भाद्र २०७७, सोमबार ००:५३
काठमाडौं । सरकारले यस वर्ष पनि सर्वाेत्कृषट कर्मचारी भेउन सकेकाे छैन । १७ अाै निजामती सेवा दिवसमा पुरस्कार दिन ४० कर्मचारी छनोट गरेकोमा यस वर्षकाे सर्वाेत्कृष्ट निजामती कर्मचारी भने सरकारले फेला पार्न सकेन । सर्वोत्कृष्ट कर्मचारी फेला नपरेको यो लगातार चौथो वर्ष हो । सरकारले निजामती सेवा दिवसको दिन […]
सम्बन्धित समाचार
-
२ भाद्र २०८२, सोमबार २३:२८
परमादेश पछि कानुनी उपचार खोज्ने तयारीमा जसपा
-
१५ मंसिर २०७७, सोमबार ०८:४१
आज सातै प्रदेशमा एकैपटक तीन सय ९६ आधारभूत अस्पतालको शिलान्यास हुदै
-
२७ श्रावण २०७८, बुधबार १४:२९
रेलवे कम्पनीका महाप्रबन्धक भट्टराई द्वारा पदबाट राजीनामा
-
१ माघ २०७९, आईतवार १४:४३
पाेखरामा दुर्घटनाग्रस्त विमानमा गायिका निरा छन्त्याल पनि परिन्
-
२१ असार २०७९, मंगलवार १५:४७
अर्थमन्त्री बारे माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्दै
-
३१ बैशाख २०७९, शनिबार १५:४३
डोल्पाको जगदुल्ला गाउँपालिकाको अध्यक्षमा माओवादी का नारासिंङ रोकाय निर्वाचित


