काठमाडौं । लामो दुरीको यातायात असोज १ गतेदेखि नै सञ्चालनमा आउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै यातायात सञ्चालन गर्न दिने निर्णय गरेको हो ।
व्यवसायीले साविकको भाडादरमा ५० प्रतिशत बढाएर लिन सक्ने मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
साथै संक्रमणको जोखिम बढेको अवस्थामा स्थानीय प्रशासनले आवश्यक निर्णय लिन सक्नेछ ।
Next Post

सत्याग्रह स्थलमै विरामी जाँच्दै डा.केसी
३० भाद्र २०७७, मंगलवार १८:२२
स्वास्थ्य क्षेत्र सुधारका निम्ति लामो समयदेखि संघर्ष गर्दै सत्याग्रह सुरु गरेका डा.गोविन्द केसीले सत्याग्रह स्थलमै विरामी जाँच्न थालेका छन । जुम्ला चन्दननाथ ६ रानिचौरमा रहेको बाबिरा मष्टोको थान (मन्दिर )परिसरबाट सत्याग्रह घोषणा गरेका उनले बिरामी जाँच गरेका छन्। डा। केसीले बाबिरा मष्टोको थानमा सत्याग्रह सुरु गरेका थाहाँ पाएपछि स्थानीयबासी त्यही […]
सम्बन्धित समाचार
-
२७ असार २०८१, बिहीबार १३:१९
प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिन कांग्रेसकाे ह्वीप
-
७ मंसिर २०७७, आईतवार ०८:१६
३९ दिन हुदाँ पनि खुलेन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे ताला
-
१९ फाल्गुन २०७७, बुधबार ०८:०९
जुम्लाका अटाे चालक असुरक्षित
-
२ माघ २०७९, सोमबार ०८:१३
आज यती एयरलाइन्सका नियमित उडान नहुने
-
४ भाद्र २०८२, बुधबार २०:४४
सिजाँमा विपद व्यवस्थापन व्यवस्थापनसम्बन्धी कृतिम अभ्यास सम्पन्न
-
२८ चैत्र २०८१, बिहीबार २०:५५
कर्णाली प्रदेस सरकारको उपलब्धि एक वर्षमा ९५ किलोमिटर सडक कालोपत्रे


