पोखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको जानकारीअुनसार हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे हाे।
विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा राखिएको छ।
प्राधिकरणका अनुसार विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। घटनास्थलमा उद्धार कार्य जारी छ।
Next Post

पोखरा विमान दुर्घटना अपडेट: मृतककाे संख्या ६८ पुग्याे
१ माघ २०७९, आईतवार १७:३४
पोखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको जानकारीअुनसार हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे हाे। विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा राखिएको छ। प्राधिकरणका अनुसार विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। […]
सम्बन्धित समाचार
-
५ पुष २०७७, आईतवार १४:४१
राष्ट्रपतिद्वारा संसद विघटन, वैशाख १७ र २७ गते मध्यावधि चुनाव
-
१२ श्रावण २०८२, सोमबार १३:२१
शिखर इन्स्योरेन्सकाे स्याउ बिमा भुक्तानी बिषयमा लागेके ताला खुल्याे
-
१२ श्रावण २०७८, मंगलवार १४:५४
भर्खरै बिदाई गरे जस्ताे अबकाे सरकार गफाडी नहाेस : सांसद महत
-
१९ कार्तिक २०७७, बुधबार १५:२२
सरकार फेरिँदैन ढुक्क हुनुहोस् :प्रधानमन्त्री
-
६ मंसिर २०७९, मंगलवार ०२:५६
फेरि रवीन्द्र मिश्रलाई रोक्दै काठमाडौं-१बाट प्रकाशमान सिंह विजयी
-
२१ श्रावण २०८०, आईतवार २१:२२
पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा ३० जनाको ज्यान गयो


