पोखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको जानकारीअुनसार हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे हाे।
विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा राखिएको छ।
प्राधिकरणका अनुसार विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। जसमा २५ जना महिला, ३७ जना पुरुष, बालक ३ जना र शिशु ३ जना रहेका थिए।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आइतबार बिहान पोखरामा दुर्घटनाग्रस्त भएको थियो। घटनास्थलमा उद्धार कार्य जारी छ।
Next Post

पोखरा विमान दुर्घटना अपडेट: मृतककाे संख्या ६८ पुग्याे
१ माघ २०७९, आईतवार १७:३४
पोखरामा भएकाे यती एयरलाइन्सको विमान दुर्घटनामा हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी दिएको जानकारीअुनसार हालसम्म ६८ जनाकाे मृत्यु भएकाे पुष्टि भएकाे हाे। विमान दुर्घटनामा परेका यात्रुको शव गण्डकी अस्पतालमा राखिएको छ। प्राधिकरणका अनुसार विमानमा चालक दलका ४ सदस्यसहित ७२ जना यात्रु सवार थिए। […]
सम्बन्धित समाचार
-
५ फाल्गुन २०७८, बिहीबार ०७:१९
एमाले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
-
२३ असार २०८२, सोमबार १८:३०
जुम्लाको पाटनमा २०० भन्दा बढी भेडाको मृत्यु, एक गोठालो गम्भीर घाइते
-
७ भाद्र २०७८, सोमबार १८:०९
ज……………नाँइ
-
२४ बैशाख २०७९, शनिबार १९:३७
संविधानको रक्षाका लागि पाँचदलीय गठबन्धन आवश्यक छ : प्रधानमन्त्री देउवा
-
२१ जेष्ठ २०८१, सोमबार ०७:३५
किसानलाई आयआर्जनमा जाेड्न भेडा वितरण
-
२९ जेष्ठ २०८१, मंगलवार २०:१८
बरिस्ठ पत्रकार मनऋषि धितालका जनयूद्धकालिनका डायरी पुस्तकको जुम्लामा सम्वाद


