जुम्ला एक जना मृत अवस्थामा फेला परेका छन् । जिल्लाको पातारासी गाउँपालिकामा रहेको डिल्ली साना जलविद्युत आयोजनाको नालामा सोमबार दिउँसो १ बजे एक जना मृत अवस्थामा फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार सोही ठाउँका ४७ वर्षीय जोरासिंह बुढा मृत अवस्थामा भेटिएका हुन् । उक्त घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक धर्मराज जोशीले जानकारी दिए ।
Next Post

पश्चिम नेपालमा ५.९ म्याग्निच्युडको भूकम्प
९ माघ २०७९, सोमबार १६:१५
नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का गएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको थियो ।
सम्बन्धित समाचार
-
२२ पुष २०७९, शुक्रबार १७:४८
एमाले–माओवादी गठबन्धन भत्काउन धुम्बाराहीमा काँग्रेसकाे रणनीतिक बैठक
-
२७ मंसिर २०७९, मंगलवार २१:५२
काभ्रेमा बस दुर्घटनामा हुदा १७ जना को मृत्यु
-
४ मंसिर २०७७, बिहीबार १५:५५
सप्तरीमा एक पिस साबुन को मुल्य ३८३१
-
२५ जेष्ठ २०८१, शुक्रबार १९:५९
तिलाका प्रेम दमाईकाे भारतकाे केदारनाथ राेजिराेटी बन्दै
-
२ भाद्र २०८२, सोमबार १८:५९
चन्दननाथ भैरवनाथ गुठीको नयाँ कार्यसमिति गठन
-
११ फाल्गुन २०७९, बिहीबार ०६:०३
जुम्लि फुजि स्याउ कुहिदाँ १० लाखको घाटा


