नेपालको पश्चिमी क्षेत्रमा भूकम्पको धक्का महसुस भएको छ । बाजुराको मेला केन्द्र विन्दु भएर करिब २ बजेर ४३ मिनेट जाँदा भूकम्पको धक्का गएको हो । भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार भूकम्पको तीव्रता ५.९ म्याग्निन्युडको रहेको थियो । भूकम्पको झट्का भारतसम्म महसुस भएको थियो ।
Next Post

कर्णालीका नवनियुक्त चार मन्त्रीले लिए शपथ
१० माघ २०७९, मंगलवार १५:१५
कर्णाली प्रदेशका नवनियुक्त चार जना मन्त्रीहरूले पद तथा गोपनीयता शपथ लिएका छन्। बुधबार प्रदेश प्रमुख तिलक परियारले पद तथा गोपनीयताको शपथ गराएका हुन्। नेकपा एमालेका तर्फबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री टेकराज पछाई र जीतबहादुर मल्लले उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रीको शपथ लिए भने नेकपा माओवादी केन्द्रका तर्फबाट भीमप्रकाश […]
सम्बन्धित समाचार
-
९ श्रावण २०८०, मंगलवार २०:४९
जुम्लामा वडाबाटै नुन वितरण शुरु
-
२२ चैत्र २०८१, शुक्रबार १७:०८
राष्ट्रिय जनमोर्चाले घोषणा गर्यो राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम
-
१२ असार २०७९, आईतवार २१:१२
जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता असार १५ बाट सुरू हुने
-
१४ आश्विन २०७७, बुधबार २१:०१
जुम्लामा ११ स्वास्थ्यकर्मीसहित २४ जनामा कोरोना पुष्टि
-
२२ श्रावण २०८०, सोमबार २०:२१
जुम्लामा लागुऔषध दुर्व्यसनी बढ्दै
-
२६ पुष २०७९, मंगलवार २०:०१
ढाका बुनाईमै भविष्य खोज्दै तिलाका ग्रामिण महिला


