काठमाडौं : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले महामारीकाे बेला बैंक तथा वित्तीय संस्थाहरु नाफामुखी हुनुभन्दा पनि आफ्नो व्यवसायलाई टिकाउनेतर्फ केन्द्रित हुनुपर्ने बताएका छन ।
वित्तीय प्रणालीमा पर्याप्त तरलता रहेको अवस्थामा अनुत्पादक क्षेत्रतर्फ कर्जा प्रवाह हुनसक्ने उल्लेख गर्दै गभर्नर अधिकारीले त्यसप्रति सजग रहन बैंकका सञ्चालक समितिका अध्यक्षलाई आग्रह गरे।
कोभिड–१९ बाट प्रभावित अर्थतन्त्रलाई गतिशील बनाउने गरी मौद्रिक नीति जारी भएकाे हुदा यसको व्यावहारिक कार्यान्वयनमा सहयोग पुर्याउन बैंक तथा वित्तीय संस्थाका सञ्चाल समितिका अध्यक्षहरुसँग आग्रह गरेका छन्।
केन्द्रीय बैंकले मंगलबार आयोजना गरेको श्रव्यदृश्य अन्तरक्रियामा उनले कोभिडको असरसँगै निम्तिएको असहज परिस्थितिमा अर्थतन्त्र र वित्तीय प्रणालीको सम्बद्र्धनमा टेवा पुग्ने गरी वित्तीय सेवा प्रदान गर्न आग्रह गरेकाहुन ।
Next Post

मुगु जिल्ला अस्पतालमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानकाे विशेषज्ञ सेवा
१३ आश्विन २०७७, मंगलवार २१:१२
मुगु: जिल्ला अस्पतालबाट कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले विशेषज्ञ सेवा सुरु गरेको छ । प्रतिष्ठानले विशेषज्ञ चिकित्सक पठाएर मुगु जिल्ला अस्पतालबाट समेत सेवा सुरु गरेको हो । प्रतिष्ठानका विशेषज्ञ एमडिजिपी चिकित्सक सिद्धार्थ धोज खातीलाई पठाएर मुगु जिल्ला अस्पतालबाट विशेषज्ञ सेवा विस्तार गरेको अस्पताल निर्देशक मंगल रावललले बताए । मुगु जिल्ला अस्पतालमा […]
सम्बन्धित समाचार
-
२५ कार्तिक २०७८, बिहीबार २१:५९
जिल्ला स्तरीय खुल्ला भलिबल प्रतियोगिता गुठीचौर गाउँपालिकाको झारज्वालामा सुरू
-
२ पुष २०८१, मंगलवार ०७:५२
विनायक एकीकृत क्लब जुम्लाले प्रदेश लिगमा नियम उल्लंघनको आराेप
-
१० कार्तिक २०८२, सोमबार ०६:५९
जुम्लाको पातारासी गाउँपालिका–५ लासी बजारमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ
-
२ बैशाख २०८०, शनिबार १९:२३
बिजुली प्रयोगको ७५ करोड नतिरेपछि सोना सिमेन्टको लाइन काटियो
-
२ असार २०८०, शनिबार ०७:०२
सवारी दुर्घटनामा पूर्व नगरप्रमुख गिरीको निधन
-
८ बैशाख २०८२, सोमबार १९:०१
शिक्षामन्त्री विद्या भट्टराईद्वारा राजीना


