जुम्ला तातोपानी गाउँपालिका – ६ का ४५ वर्षीय लक्ष्मीचन्द्र डाँगीको लडेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख छेदिलाल कामतिका अनुसार तातोपानी गाउँपालिका – ४ बाँबिरा टाँपुमा मृतक डाँगीको शव भेटिएको हो । उनले भने,सडकबाट लडेर मृत्यु भएको प्रराम्भिक जानकारी प्राप्त भएको । थप पोष्र्टमाटमपछि मात्रै थाँहा हुने छ ।प्रहरी प्रमुख कामतिले भने त्यो स्थानमा यस पटक गरी तीन वटा घटना भईसकेको छ । सडक साँघुरो भएर हो या अन्य कुनै कारण हो । त्यो ठाउँमा नियमित घटना घटिरहेका छन् । सडक सुधार गर्नका लागि सडक डिभिजनलाई पनि भनेका छौँ । तर सुधार हुन सकेको छैन ।
Next Post

आजदेखि ‘श्रीस्वस्थानी’ व्रतकथा सुरु
१७ पुष २०८१, बुधबार १६:४०
हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीकाे श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना आजदेखि सुरु भएको छ। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। स्वस्थानी परमेश्वरीको व्रत बसे तथा उनको कथा भने र सुने मनोकांक्षा […]
सम्बन्धित समाचार
-
५ जेष्ठ २०८०, शुक्रबार १९:२५
विदेशमा रहेका नेपालीहरूले पाउँदैछन् निर्वाचनमा मतदान गर्न
-
१ असार २०८२, आईतवार १०:३७
तिला गाउँपालिकाे जनहितका लागि सुचना
-
१९ चैत्र २०७९, आईतवार १८:०९
चितवन– २ मा दुर्गा प्रसाईंकाे टाेलीले चुनाव लड्ने, सम्भु थापा बने उम्मेदवार
-
२० कार्तिक २०८२, बिहीबार १३:३६
गृहमन्त्रीको राजीनामा माग्दै सुदन गुरुङको चेतावनी– माग सम्बोधन नभए चुनाव हुन दिन्नौँ
-
१० कार्तिक २०८०, शुक्रबार १९:१२
दैलेखमा झडप हुँदा दुई युवकको मृत्यु
-
२९ जेष्ठ २०८०, सोमबार २०:२७
बाँकेमा डुबेर दुईको मृत्यु


